काठमाडौं ।काठमाडौं विमानस्थलबाट आज सिमरा जाने बुद्ध एयरको विमानमा एमाले नेताहरूको उपस्थितिका कारण सामान्य यात्रुहरुकाे बिचल्ली भएको छ । बिहान १०ः३५ बजे उड्ने तय भएको उक्त उडानमा एमालेका नेता शंकर पोखरेल, महेश बस्नेत, भानुभक्त ढकाल, सुमन प्याकुरेल लगायतको उपस्थितिका कारण विमान होल्डमा परेपछि यात्रुहरू विमानस्थलमा थुनिएका थिए । सोही विमानमा सबार हिमालय टाइम्सका प्रधान सम्पादक […]