कश्मीरको प्रहरी चौकीभित्र शक्तिशाली विस्फोट : ९ को मृत्यु, ३२ घाइते

स्थानीय सञ्चारमाध्यमका अनुसार दिल्लीमा हालै भएको कार बम विस्फोटको अनुसन्धानका लागि फरीदाबादबाट ल्याइएका विस्फोटक सामग्री जाँच गर्ने क्रममा दुर्घटना भएको हुन सक्छ।