नदी छेउमा रहेका बस्तीलाई स्थानान्तरण गर्नु तीन तहका सरकारको जिम्मेवारी: मुख्यमन्त्री

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नदी छेउमा रहेका बस्तीलाई स्थानान्तरण गर्नुपर्ने बताएका छन् । सोमबार काठमाडौँ महानगरपालिकाद्वारा आयोजित ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ लाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘भोटेकोशीको महाविपत्तिलाई हेरेर पनि नदी किनारमा रहेका भौतिक संरचना र बस्ती स्थानान्तरण गर्नु हामी तीन वटै तहका सरकारको महत्त्वपूर्ण जिम्मेवारी हो । […]