'ठेक्का रद्द गर्नुलाई सजिलो विकल्प मान्ने प्रवृत्तिले राष्ट्रिय गौरवका आयोजना प्रभावित भए'
नेपाली कम्युनिष्ट पार्टीका सांसद महेन्द्रबहादुर शाहीले ठेक्का रद्द गर्नुलाई सजिलो विकल्प मान्ने प्रवृत्तिले बहुवर्षीय तथा राष्ट्रिय गौरवका आयोजनाहरू समयमै सम्पन्न हुन नसकेको बताएका छन्।