४ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधिका लागि लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिड्दैछन्।
शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने फाइनलमा दुवै टोलीको लक्ष्य उपाधि जित्नु हुनेछ। तर, यसपटकको फाइनलले अघिल्लो …