काठमाडौँ । धादिङको रुबीभ्याली गाउँपालिका–४ स्थित कलदाङमा बोलेरो गाडी दुर्घटनामा घाइते भएका ६ जनालाई हेलिकोप्टरमार्फत काठमाडौँ ल्याइएको छ । गएराति भएको दुर्घटनामा एक महिलाको मृत्यु भएको थियो भने नौ जना घाइते भएका थिए । लापाबाट बोराङतर्फ जाँदै गरेको बोलेरो उकालो सडकमा अनियन्त्रित भई करिब ४०० मिटर तल खसेर दुर्घटना भएको हो । उनीहरूमध्ये गम्भीर रहेका ६ […]