जेनजी आन्दोलनमा हिरासतबाट फरार व्यक्ति ठमेलबाट पक्राउ
१३ कात्तिक, काठमाडौं । जेनजी आन्दोलनको क्रममा जिल्ला प्रहरी परिसर भद्रकालीको हिरासतबाट फरार भएका एक व्यक्ति ठमेलबाट पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बुढानीलकण्ठ घर भएका २३ वर्षीय उसान लामा छन् । २४ भदौको जेनजी आन्दोलनको …