काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले छठ पूजामा सहभागी भई छठी माताको पूजा आराधना गरेकी छन्। प्रधानमन्त्री कार्कीले आज (सोमबार) कमलपोखरीमा पुगेर सूर्यसहित छठी माताको पूजा-आराधना गरेकी हुन्। छठ पर्वको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइयो। व्रतालुले आज रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिने परम्परा छ। छठमा नदीकिनार, तालतलैया, पोखरीमा […]