सिरहाका प्रहरी निरीक्षक मल्ल ‘उत्कृष्ट लागूऔषध अनुसन्धानकर्ता’ को रुपमा सम्मानित

३० असोज, सिरहा । सिरहामा कार्यरत प्रहरी निरीक्षक विशाल मल्ल सम्मानित भएका छन् । ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा उनलाई ‘उत्कृष्ट लागूऔषध अनुसन्धानकर्ता’ का रूपमा सम्मान गरिएको हो । लागूऔषध तस्करीको सञ्जाल पहिचान, जोखिमपूर्ण परिस्थितिको नेतृत्व …