सामान्य बढ्यो नेप्से, कारोबार रकम भने घट्यो : RajdhaniDaily.com

RajdhaniDaily.com | काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार झिनो अंकले बढेर बन्द भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) चार अंकले बढेर २५९५.८१ अंकमा उक्लेको छ । -