चार पटकको विश्वविजेता जर्मनी फिफा विश्वकप फुटबलबाट बाहिरिएको छ। पेनाल्टी सुटआउटमा पाराग्वेसँग पराजित हुँदै जर्मनी अन्तिम ३२ को चरणबाटै बाहिरिएको हो। जर्मनीलाई पाखा लगाउँदै पाराग्वे भने अन्तिम १६ अर्थात् प्रिक्वार्टरफाइनलमा प्रवेश गरेको छ। अमेरिकाको बोस्टन स्टेडियममा भएको राउन्ड अफ ३२ को खेलमा दक्षिण अमेरिकी राष्ट्र पाराग्वेले जर्मनीलाई सडन डेथमा ४–३ ले पराजित गरेको हो। विश्वकप […]