उपसभापतिमा सोबिता गौतमको प्रस्तावक प्रतिभा रावल

११ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति उम्मेदवार सोबिता गौतमको प्रस्तावक प्रतिभा रावल बनेकी छिन् । केन्द्रीय सदस्यको मतपरिणाम सार्वजनिक भएसँगै पदाधिकारीका आकांक्षीहरूले उम्मेदवारी दर्ताको प्रक्रिया अघि बढाएका हुन् । जसमा कानुनमन्त्री समेत रहेकी …