पश्चिम बंगाल चुनाव : दोस्रो चरणमा ९१.७६ प्रतिशत मतदान

१६ वैशाख, काठमाडौं । भारतको पश्चिम बंगालमा भइरहेको विधानसभा निर्वाचनअन्तर्गत दोस्रो चरणको मतदानमा ९१.७६ प्रतिशत मतदान भएको छ । आजको मतदान १४२ सिटका लागि सम्पन्न भएको हो । भारतीय निर्वाचन आयोगका अनुसार ती सिटका कुल ३ …