बीपी राजमार्ग खुलाउन समय लाग्ने, वैकल्पिक व्यवस्था गरेर यात्रु पठाइँदै

१३ वैशाख, काभ्रेपलाञ्चोक । शनिबारको वर्षाका कारण विभिन्न स्थानमा डाइभर्सन बगाएपछि बीपी राजमार्ग पूर्णरूपमा अवरुद्ध छ । शनिबार दिउँसो चार बजेबाट बन्द भएको राजमार्ग खुलाउन समय लाग्ने प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख …