गुजरातमाथि एकपक्षीय जित निकाल्दै बेंगलुरु फाइनलमा

१२ जेठ, काठमाडौं । साविक विजेता रोयल च्यालेन्जर्स बेंगलुरु आईपीएल २०२६ को फाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको पहिलो क्‍वालिफायर खेलमा गुजरात टाइटन्समाथि ९२ रनको एकपक्षीय जित निकाल्दै बेंगलुरु फाइनलमा पुगेको हो । बेंगलुरुले दिएको …