चीनसँगको छोटो व्यापारिक नाका ओलाङचुङ्गोला आयो सञ्चालनमा

ताप्लेजुङको टिप्ताला नाकामा कर्मचारी व्यवस्थापन भएसँगै पुनः सञ्चालनमा आएको छ।