काठमाडौँ– मध्यपूर्वमा जारी द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा निर्माण सामग्रीको मूल्य तीव्र रूपमा बढेको छ । नेपालजस्तो भूपरिवेष्ठित राष्ट्रमा यसको असर अझ गहिरो छ । सोही कारण निर्माण क्षेत्रको मूल्य समायोजनका लागि निर्माण व्यवसायीले यतिबेला देशैभर शान्तिपूर्ण विरोधका कार्यक्रम जारी राखेका छन् । यसैक्रममा शुक्रबार पूर्वाधार विकास समितिको आयोजनामा भएको कार्यक्रममा व्यवसायीको काममा पूर्वाधार विकासमन्त्री सुनिल […]