अन्तिम समयमा ट्रम्पले किन रोके एआईसम्बन्धी कार्यकारी आदेशमा हस्ताक्षर ?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी एक महत्त्वपूर्ण कार्यकारी आदेशमा हस्ताक्षर गर्ने योजना अन्तिम समयमा स्थगित गरेका छन्। आदेशका केही प्रावधानप्रति असन्तुष्टि जनाउँदै उनले अमेरिकाको चीनसँगको एआई प्रतिस्पर्धामा देशको अग्रता कमजोर पार्ने कुनै पनि कदम आफूले नचाल्ने बताएका हुन्। ट्रम्पले बिहीबार दिउँसो एआई कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूको उपस्थितिमा आयोजित विशेष समारोहमा उक्त आदेशमा […]