कागेश्वरी मनोहरा र गोठाटारका पानी उद्योगमा लापरबाही, मापदण्ड विपरीतका १४९ जार नष्ट

११ जेठ, काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले काठमाडौंका विभिन्न जार तथा बोतलका पानी उद्योगमा अनुगमन गरी कारबाही अघि बढाएको छ । विभागले कागेश्वरी मनोहरा र गोठाटार क्षेत्रमा गरेको अनुगमन क्रममा मापदण्ड विपरीत सञ्चालनमा …