स्वास्थ्य मन्त्रालय र मातहतका निकायमा झन्डै २ अर्ब बेरुजु [स्वास्थ्यको प्रतिवेदन सहित]
प्रारम्भिक प्रतिवेदनपछि केही रकम सम्परीक्षण भए पनि मन्त्रालय र मातहतका निकायमा अझै अर्बौँको बेरुजु बाँकी रहनु र करोडौँ रुपैयाँ म्याद नाघेको पेस्की देखिनुले चरम वित्तीय लापरबाही उजागर गर्दछ।