‘अन्डर लाइट्स’ टी-२०आई शृंखला : नेपालले यूएईसँग खेल्दै

७ वैशाख, काठमाडौं । नेपाल र यूएईबीच ऐतिहासिक 'अन्डर लाइट्स' टी-२०आई सिरिज अन्तर्गत आज पहिलो खेल हुँदैछ । त्रिवि क्रिकेट मैदानमा हुने खेल साँझ ५ बजेदेखि सुरु हुनेछ । नेपालमा पहिलोपटक रातको समयमा अन्तर्राष्ट्रिय खेल हुन …