सामाजिक सञ्जालमा भाइरल बाबुछोरी पाँच दिनदेखि सम्पर्कविहीन

गिरीकी श्रीमतीको एक वर्षअगाडि मृत्यु भएको थियो । त्यसपछि गिरीले वडा कार्यालयबाट गाउँमा आर्थिक सङ्कलन गर्ने उद्देश्यसहित गरिबीको पत्र बनाएका थिए ।