आजका समाचार : सातामा दुई दिन बिदा, नवनियुक्त सभामुख र महान्याधिवक्ताले लिए शपथ, ओली-लेखकको हिरासत बसाइ लम्बियो र मध्यपूर्वमा युद्धको दायरा विस्तार

शैक्षिक संस्था र सरकारी कार्यालयमा शनिबार र आइतबार बिदा दिने सरकारको निर्णय सरकारले सातामा दुई दिन सरकारी कार्यालय र शैक्षिक संस्थामा बिदा दिने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सातामा शनिबार र आइतबार दुई दिन बिदा दिने निर्णय गरेको हो । सरकारले भोलिदेखि लागू हुनेगरी शनिबार र आइतबार दुई दिन सरकारी कार्यालय र […]