वीरगन्ज नाकाबाट ७ महिनामा भित्रिए ४९७ विद्युतीय गाडी

वीरगन्ज नाका हुँदै चालु आर्थिक वर्षको ७ महिनामा रु एक अर्ब ४८ करोड ६४ लाख मूल्य पर्ने ४९७ वटा विद्युतीय जिप, कार र भ्यान आयात भएको छ । ती विद्युतीय सवारीसाधनको आयातबाट कार्यालयले रु ९६ करोड ३६ लाख राजस्व सङ्कलन गरेको छ । जबकि गत आवको सोही अवधिमा भने रु ४३ करोड एक लाख मूल्य […]