सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको आईपीओ नेप्सेमा सूचीकृत

सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडको आईपीओ नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । कम्पनीको ६८ लाख ९६ हजार ७४४ कित्ता आईपीओ नेप्सेमा सूचीकृत भएको छ । नेप्सेले कम्पनीको पहिलो शेयर कारोबारका लागि प्रतिकित्ता न्यूनतम ९४ रुपैयाँ ७७ पैसा रुपैयाँदेखि अधिकतम २८४ रुपैयाँ ३१ पैसासम्मको मूल्य रेञ्ज तोकेको छ । कम्पनीको आईपीओ आईतबारदेखि नियमित कारोबारमा […]