बजेट कानुन हो, माइक्रोसफ्ट वर्डको टेक्स्ट वा एक्सेलको फर्मुला होइन

२८ जेठ, काठमाडौं । बुधबार बिहान प्रतिनिधिसभा अर्थ समितिमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भने, ‘१६ पाना गायब (भनेर लेखियो), नेपालका पत्रकारले त्यो माइक्रोसफ्ट वर्ड चलाउन सक्छन् कि सक्दैनन्, त्यो मलाई थाहा भएन । अलिकति- एक …