३१ जेठ, काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२५-२६ अन्तर्गत अन्तिम तथा प्रतिष्ठित प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप मंगलबारदेखि गोकर्ण गल्फ क्लबमा सुरु हुँदैछ ।
नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसन (एनपीजीए) को आयोजनामा हुने प्रतियोगिता असार …