Use App
Read now
(current)
Download
shilapatra.com
1 घण्टा पहिले
गोरखा दुर्घटना अपडेट : ७ जना भारतीय नागरिकको मृत्यु
मृतकहरू सबै भारतीय नागरिक रहेको प्रहरीले जनाएको छ । शहिद लखन गाउँपालिका–३ कान्टारमा बागमती प्रदेश ००६ ख ८४३० नम्बरको माइक्रो बस सडकबाट करिब डेढ सय मिटर तल खसेको हो ।
पूर्ण विवरण