चितवन-२ मा राति साढे १२ बजेदेखि मतगणना

२१ फागुन, काठमाडौं । चितवन क्षेत्र नम्बर २ को मतगणना आजै रातिदेखि हुने भएको छ । राति साढे १२ बजेदेखि मतगणना गर्ने निर्णय सर्वदलीय बैठकले गरेको हो । चितवन-२ रास्वपा सभापति रवि लामिछाने उम्मेदवार भएको क्षेत्र हो …