१२ दिनपछि देशको नम्बर एक पार्टी बन्छौँ : संयोजक दाहाल

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले निर्वाचन पछि आफ्नो पार्टी पुन देशको एक नम्बर पार्टी बन्ने बताएका छन् ।