रुकुम पश्चिममा रुखले च्यापिएर एक जनाको मृत्यु

हावाहुरीका कारण रुख ढल्दा स्थानीय ५५ वर्षीय धने खत्रीको मृत्यु भएको हो।