गोरखा माइक्रो दुर्घटनाबारे छानबिन गर्न समिति गठन

सात भारतीय तीर्थयात्रीको ज्यान जाने गरी गोरखामा भएको सवारी दुर्घटनाको छानबिन गर्न समिति गठन गरिएको छ।