‘लेफ्ट–राइट’को अंग्रेजी संस्करण बजारमा

काठमाडौँ। पत्रकार एवं लेखक नेत्र पन्थीको कृति लेफ्ट–राइट: सत्ता र शक्तिको ‘अ’राजनीति को अंग्रेजी संस्करण प्रकाशनमा आएको छ। दुई वर्षअघि प्रकाशित नेपाली संस्करणलाई परिमार्जन र पुनर्लेखन गरेर तयार गरिएको अंग्रेजी संस्करण दसैँको अवसर पारेर प्रकाशित भएको हो। पुस्तकमा प्रमुख दलका शीर्ष नेताहरूले सत्ता र शक्ति प्राप्तिका लागि मूल्य–मान्यता, विधान र संविधानलाई बेवास्ता गरेर चालेका कदमहरूको […]