जेन–जी आन्दोलनमा सहादत प्राप्त गरेका कुलुङको शव जिल्ला ल्याइयो

नेपाली सेनाको हेलिकप्टमार्फत कुलुङको शव आज बिहान ल्याइएको सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाले जानकारी दिइन् ।