काठमाडौं । अन्तरिम सरकारका ३ जना मन्त्रीहरुले भैंसेपाटीस्थित मन्त्री निवासको निरीक्षण गरेका छन् । जेनजी पुस्ताको आन्दोलनका क्रममा भएको तोड्फोड र क्षतिको मूल्यांकन गर्न ऊर्जा जलस्रोल तथा सिंचाईमन्त्री कुलमान घिसिङ, अर्थमन्त्री रामेश्वर खनाल र गृह मन्त्री ओमप्रकाश अर्याल बुधबार क्वाटर परिसरमा पुगेर वस्तुस्थितिको अवलोकन गरेका हुन् । करिब एक अर्बको लागतमा बनेको निवासहरु गत भदौ […]