सेयर बजारमा सामान्य ‘करेक्सन’, लगानीकर्ता बजार फर्कंदा कारोबार नाघ्यो १६ अर्ब

१२ माघ, काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचकमा सामान्य अंकको ‘करेक्सन’ आएको छ । आइतबार ५७ अंक बढेको नेप्से सूचक सोमबार ३.०७ अंक घटेको हो । सोमबार नेप्से सूचक सामान्य अंकले घटे पनि कारोबार रकमले बजारको …