आधा वर्षमै सुस्तायो सुदूरपश्चिमको बजेट कार्यान्वयन, पुँजीगत खर्च ६ प्रतिशत नजिक

धनगढी । चालु आर्थिक वर्षको आधा अवधि बितिसक्दा पनि सुदूरपश्चिम प्रदेश सरकारको बजेट कार्यान्वयन निराशाजनक देखिएको छ। पुस मसान्तसम्म कुल बजेटको करिब ११ प्रतिशत मात्र खर्च भएको छ भने विकास निर्माणसँग जोडिएको पुँजीगत खर्च ६ प्रतिशतभन्दा तल झरेको छ। प्रदेश सरकारले आर्थिक वर्ष २०८२/०८३ का लागि ३३ अर्ब ४६ करोड रुपैयाँभन्दा बढी बजेट प्रस्तुत गरेको […]