मन्त्री पदबाट राजीनामा दिँदै कुलमान घिसिङ, आजै पत्रकार सम्मेलन

तीन वटा मन्त्रालयको जिम्मेवारी सम्हालेका कुलमान घिसिङले मन्त्री पदबाट राजीनामा दिएका छन्।