देउवालाई गगनको प्रश्न- विधानमा विशेष महाधिवेशनको व्यवस्था किन राखेको ?
१८ पुस, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले पार्टीमा विशेष महाधिवेशनको व्यवस्था किन राखेको ? भन्दै प्रश्न गरेका छन् ।
पार्टी केन्द्रीय कार्यसमिति बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले यस्तो बताएका हुन् । शुक्रबार …