एजेन्सी – रूसी आणविक–सक्षम बमवर्षक विमानहरूले स्क्यान्डिनेभियाको उत्तरतर्फ पर्ने नर्वेजियन सागर र बेरेन्ट्स सागरमाथि ‘निर्धारित’ उडान गरेको रुसको रक्षा मन्त्रालयले जनाएको छ । उक्त उडानका क्रममा ‘विदेशी देशका लडाकु जेटहरू’ ले रूसी विमानलाई एस्कर्ट गरेको रूसी समाचार एजेन्सीहरूले बिहीबार जानकारी दिएका छन् । रक्षा मन्त्रालयका अनुसार टीयू–९५ एमएस रणनीतिक बमवर्षक तथा मिसाइल वाहक विमानहरूले बेरेन्ट्स […]