काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचन–२०८२ का लागि समानुपातिक उम्मेदवार छनोट प्रक्रिया थप व्यवस्थित बनाउने निर्णय गरेको छ। रास्वपा सचिवालयको आजको बैठकले आगामी फागुन २१ गतेको निर्वाचनलाई लक्षित गर्दै समानुपातिक तर्फका उम्मेदवार छनोट प्रक्रियासम्बन्धी विभिन्न निर्णय गरेको जनाइएको छ। बैठकले २०८२ पुस ५ गते आयोजित छलफल कार्यक्रममा विशेष कारणवश सहभागी हुन नसकेका वा […]