जनकपुरधाम उपमहानगरपालिकाले ई–रिक्सामा कडाइ गरेपछि चालकहरू विरोधमा

जनकपुरधाम उपमहानगरपालिकाले नगर क्षेत्रभित्र सञ्चालनमा रहेका ई–रिक्सालाई व्यवस्थित बनाउन कडा नियमन गर्ने तयारी थालेको छ ।