एन्जल हत्या घटनामा संलग्न आरोपी मामा भान्जासहित तीन जना पुर्पक्षका लागि पठाइए थुना

एन्जल हत्या घटनामा पक्राउ परेका तीन जनालाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएको छ।