बैंकहरूको खुद नाफामा नउठेको ब्याज हिस्सा २८ प्रतिशत, डेढ अर्बसम्म बक्यौता

१६ माघ, काठमाडौं । चालु आर्थिक वर्ष दोस्रो त्रैमासमा वाणिज्य बैंकहरूले देखाएको खुद नाफामा २८ प्रतिशत उठ्दै नउठेको ब्याजको योगदान देखिएको छ । बैंकहरूको खुदा नाफा ३० अर्ब ५९ करोडमा ८ अर्ब ५२ करोड रुपैयाँ पाकेको …