देउवा सक्रियताको अर्थ

१४ मंसिरमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो निवासमा नेताहरूलाई बोलाएर अनौपचारिक बैठक गरे। कार्यकारी भूमिकाबाट निवृत्त भएको घोषणा गरिसकेका देउवाको सक्रियतामा भएको यस बैठकले कांग्रेसको १५औँ महाधिवेशन पुसभित्रै सक्ने सहमति जुटायो। सोमबार पार्टीको केन्द्रीय कार्यालय सानेपामा भएको केन्द्रीय कार्यसमिति बैठकमा त्यही अनौपचारिक सहमतिअनुसार महाधिवेशनको कार्यतालिका पेस भयो। सोहीअनुसार २६ देखि २८ पुसमा महाधिवेशन गर्ने […]