श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीका लागि अनिवार्य स्वास्थ्य परीक्षण शुल्क वृद्धि गर्दै बुधबार देशभरका मेडिकल व्यवसायीहरूलाई परिपत्र जारी गरेको छ। मन्त्रालयले ३४ प्रकारका परीक्षण अनिवार्य समावेश हुने गरी नेपाल सरकारले निर्धारण गरेको नयाँ शुल्क दर रु ९,५०० मंसिर १० गते बुधबारदेखि नै लागू हुने जनाएको छ। यसअघि वैदेशिक रोजगारका लागि स्वास्थ्य परीक्षणमा […]