केपी ओलीलाई ईश्वर पोखरेलको सन्देश : एक्लिन तयार छु, अब पछि हट्दिनँ

काठमाडौं- २०७८ साल मंसिर १० गते चितवनमा भएको दशौँ महाधिवेशनबाट वरिष्ठ उपाध्यक्ष पदमा सर्वसम्मत चयन भएका ईश्वर पोखरेल अहिले अध्यक्ष केपी शर्मा ओलीका लागि चुनौतीका रुपमा खडा भएका छन्। गत साउन ५ र ६ गतेको केन्द्रीय कमिटी बैठकले आगामी महाधिवेशनबाट लागु हुने गरी हाल उनी बहाल रहेको वरिष्ठ उपाध्यक्ष पद नराख्ने निर्णय भइसकेको छ । […]