गणेश पञ्चायन मन्दिर निर्माणमा ४४ लाख बढी सहयोग जुट्यो

मन्दिर निर्माण समितिका अध्यक्ष टुकमान गुरुङका अनुसार बागमती प्रदेश सरकारको संस्कृति तथा पर्यटन मन्त्रालयबाट १५ लाख रुपैयाँ, भरतपुर महानगरपालिकाबाट ८ लाख रुपैयाँ र भरतपुर–१८ को वडा कार्यालयबाट १० लाख रुपैयाँ सहयोग प्राप्त भएको छ । सरकारी अनुदानसँगै स्थानीय तथा विभिन्न क्षेत्रका व्यक्तिहरूबाट समेत आर्थिक सहयोग जुटिरहेको उनले बताए । समितिले सार्वजनिक गरेको विवरणअनुसार हालसम्म सरकारी […]