एसइईको उत्तर पुस्तिका जाँच र १२ को परीक्षा सञ्चालनमा सहयोग गर्न शिक्षकलाई बोर्डको आग्रह

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले आन्दोलनरत शिक्षक महासंघ, विद्यालयका प्रधानाध्यापक लगायतलाई माध्यमिक शिक्षा परीक्षा (एसइई)को उत्तर पुस्तिका परीक्षण र नतिजा प्रकाशन एवम् कक्षा १२ को परीक्षा सञ्चालनमा सहयोग गर्न पुनः आग्रह गरेको छ । बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले विज्ञप्ति जारी गर्दै महासंघको नेतृत्वमा भइरहेको आन्दोलनमा सहभागी शिक्षकहरूलाई आग्रह गरेका हुन् । शिक्षकहरूको आफ्ना पेसागत […]