इरानका राष्ट्रपति मसुद पेसेस्कियानले देशलाई सम्मानजनक ढंगले न युद्ध न शान्तिको अवस्थाबाट बाहिर निकाल्ने प्रयास भइरहेको बताएका छन् ।
इरानियन स्टुडेन्ट्स न्युज एजेन्सी (आईएसएनए)का अनुसार पेसेस्कियानले यस्तो बताएका हुन् ।
उनले यो रणनीतिले इन्धन तथा ऊर्जा खपत …